इनरुवा अस्पतालका ८ चिकित्सकले दिए सामूहिक राजीनामा

  २७ माघ, काठमाडौं / डाक्टरलाई मानसिक तनाव दिने, धम्काउने व्यक्तिलाई मेडिकल सुपरिटेन्डेन्टले नै मौन समर्थन गरेको भन्दै इनरुवा अस्पतालका ८ मेडिकल अधिकृतले सामूहिक राजीनामा दिएका छन् । बिहीबार बेलुका सुनसरीको इनरुवा अस्पतालका मेडिकल अधिकृतहरुले बिरामी र मेडिकल अधिकृतबीच भएको विवादमा मेसु डा. देवराज घिमिरे मौन बसेको भन्दैं उनीहरुले अस्पताल व्यवस्थापनलाई सामूहिक राजीनामा बुझाएका हुन् … Continue reading इनरुवा अस्पतालका ८ चिकित्सकले दिए सामूहिक राजीनामा